नेभिगेशन
सबै कुरा

बल्खुमा दुर्गा प्रसाईँ समूह र युवासंघका कार्यकर्ताबीच ढुंगा हानाहान

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा समूहका व्यक्तिहरूले गरेको आन्दोलनमा  ढुंगामुढा भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने जान लागेको युवा संघको बाइक र्‍यालीमाथि प्रसाईँ समूहले ढुंगा प्रहार गरेपछि स्थिती तनावग्रस्त बनेको हो । दुबै पक्षबिच केही बेर ढुंगा हानाहान भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनमा सहभागीहरुले गरेको ढुंगामुडाका कारण संरचनामा समेत क्षति पुगेको छ ।  प्रदर्शनका लागि जम्मा भएका व्यक्तिहरूले एक्कासी ढुंगामुढा गरेका हुन् ।

Ncell
Extreme Energy

अहिले प्रहरीले स्थिती नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास, निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।
एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ ।
भोलि बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने, अरु के के छ व्यवस्था ?

भोलि बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने, अरु के के छ व्यवस्था ?

सनातन हिन्दु नारीहरुको महान् पर्व हरितालिका (तीज)को अवसरमा भोलि बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिने भएको छ ।