नेभिगेशन
समाज

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । लेखककी आमा शारदादेवी लेखकको बिहीबार ८९ वर्षको उमेरमा निधन भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको एक निजी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक सदस्यहरूले सामाजिक सञ्जालमार्फत जनाएका छन् । 
आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टी समेत गरिएको छ । लेखक एक्लो छोरा हुन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने

रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।
गत वर्षको भदौ २४ सम्झँदै ओलीले भने- जेनजी प्रदर्शनभित्र घुसपैठ गरेर योजनाबद्ध रूपमा हिंसा भड्काइयो

गत वर्षको भदौ २४ सम्झँदै ओलीले भने- जेनजी प्रदर्शनभित्र घुसपैठ गरेर योजनाबद्ध रूपमा हिंसा भड्काइयो

नेकपा एमालेले गत वर्षको जेनजी प्रदर्शनका क्रममा भएको हिंसा र त्यसपछिको विध्वंसलाई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको दाबी गरेको छ।
रसुवा बाढीबाट अवरुद्ध विद्युत् जोड्ने अभियान तीव्र, नुवाकोटको विदुर १० र ११ मा बल्यो वत्ती

रसुवा बाढीबाट अवरुद्ध विद्युत् जोड्ने अभियान तीव्र, नुवाकोटको विदुर १० र ११ मा बल्यो वत्ती

सरकारले रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन अभियानलाई तीव्रता दिएको छ ।
रसुवासहित सात जिल्लाको सडक अवरुद्ध

रसुवासहित सात जिल्लाको सडक अवरुद्ध

अविरल वर्षापछिको बाढी र पहिरोले रसुवासहित सात जिल्लाको सडक अवरुद्ध छ ।