नेभिगेशन
समाज

सिधाकुरालाई दिइएको धम्की अस्वीकार्य र कायरतापूर्णः मिडिया एक्सन नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा जलेको नोटको रिपोर्टिङ गर्दा सिधाकुरा र सम्पादकलाई धम्की आएको घटनाप्रति मिडिया एक्सन नेपालले कडा आपत्ति जनाएको छ । संस्थापक अध्यक्ष लक्ष्मण दत्त पन्तले पत्रकारलाई धम्की दिनु अस्वीकार्य र कायरतापूर्ण भएको टिप्पणी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“सार्वजनिक चासोका विषय उजागर गरेको कारण पत्रकारलाई धम्की दिनु कायरतापूर्ण र अस्वीकार्य हो,” मिडिया एक्शन नेपालका संस्थापक अध्यक्ष  पन्तले भने, “स्वतन्त्र मिडियालाई धम्क्याउने वा उक्साउने शक्तिहरूलाई सहन सकिँदैन। सरकारले ती अपराधीहरूलाई कानुनको दायरामा ल्याओस्, हिंसामा उक्साउनेहरूविरुद्ध सतर्क रहोस्, मुद्दाको छानबिन गरियोस् र पत्रकारहरूको सुरक्षा सुनिश्चित गरियोस् ।”

Ncell
Extreme Energy

सिधाकुराका सम्पादक नवीन ढुंगाना र धम्कीपूर्ण अवस्थामै काम गरिरहेका सबै पत्रकारहरूसँग एकजुटता जनाउँदै यसलाई स्वतन्त्र पत्रकारितामाथि गरिएको प्रत्यक्ष आक्रमणको रूपमा व्याख्या गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...