नेभिगेशन
समाज

नेताको घरमा भेटिएको नगदबारे छानविन सुरु भइसक्यो : प्रधानमन्त्री कार्की

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका क्रममा नेताको घरमा फेला परेको नगदबारे छानबिन थालेको दाबी गरेकी छिन् । 
बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । ‘आन्दोलनका क्रममा नेताको घरहरूमा फेला परेको नगदबारे स्वभाविक रुपमा सरकारका निकायहरूले छानबिन सुरु गरेका छन्,’ कार्कीले सम्बोधनका क्रममा भनिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यस अघिका सरकारहरूले गरेको भ्रष्टाचारका बारेमा छोटो समयमै धेरै कुरा सरकारले बुझेको र छानबिन हुने पनि प्रस्ट्याइन् । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । आज अपराह्न १ः०० सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने  कार्यसूची रहेको छ ।
आज कहाँकहाँका सडक छन् अवरूद्ध ?

आज कहाँकहाँका सडक छन् अवरूद्ध ?