नेभिगेशन
समाज

असोज मसान्तसम्ममा हातहतियार फिर्ता गर्न गृहको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।
 
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ । सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चुनावी घोषणापत्रका नाममा दलहरुले जनतालाई ढाट्ने काम गरेः धनश्याम भुसाल

चुनावी घोषणापत्रका नाममा दलहरुले जनतालाई ढाट्ने काम गरेः धनश्याम भुसाल

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भुसालले राजनीतिक दलमार्फत सत्तामा पुगेर राज्य कव्जा गर्ने नियतका साथ राजनीतिक दलहरुले चुनावी घोषणापत्रमा नाममा जनतालाई ढाट्ने काम गरेको बताएका हुन ।
मासुभात पैसा जे दिएपनि खाइदिनुस् तर भोट घण्टीमा हाल्नुस्ः रवि लामिछाने

मासुभात पैसा जे दिएपनि खाइदिनुस् तर भोट घण्टीमा हाल्नुस्ः रवि लामिछाने

आफ्नो निर्वाचन क्षेत्रका मतदातासंगको भेटघाटका क्रममा उनले जनताबाट लुटेको पैसा भएकाले भासुभात दिए खाइदिँदा केही फरक नपर्ने बताएका हुन ।