नेभिगेशन
समाज

म अध्यक्ष रहिनँ, महाधिवेशन आयोजक कमिटीको संयोजक भएँः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफु अब पार्टीको अध्यक्षको रुपमा नरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार पार्टीको केन्द्रीय समिति बैठक समापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफु अब पार्टीको अध्यक्ष पदमा नरहेको र महाविधेशन आयोजक समितिको संयोजक बनेको बताएका हुन् । प्रचण्डले केन्द्रीय समितिको बैठक सफतापूर्वक सम्पन्न गरिएको प्रतिक्रिया दिए । ‘केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न गरेका छौँ। अब म अध्यक्ष रहिनँ, महाधिवेशन आयोजक कमिटीको संयोजक भएँ।’ प्रचण्डले भने । 

Ncell
Extreme Energy

शुक्रबार बसेको माओवादी केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले नेताले भने - देउवाको घरमा जलेको पैसालाई एआई भन्दा हाम्रो भोट घट्यो

एमाले नेताले भने - देउवाको घरमा जलेको पैसालाई एआई भन्दा हाम्रो भोट घट्यो

मंगलबार एमाले पुनर्गठन कार्यदलले गरेको छलफलमा धारणा राख्ने क्रममा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कांग्रेसका तत्कालीन सभापति देउवाको घरमा जलेको पैसाबारे नेतृत्वले अफवाह फैलाएको बताएका हुन्...
उदयपुरमा करेन्ट लागेर कर्मचारीको मृत्यु

उदयपुरमा करेन्ट लागेर कर्मचारीको मृत्यु

यहाँस्थित उक्त कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युतको पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर बुधबार मृत्यु भएको हो ।
विधानमा उल्लेख कारबाहीको बिषयलाई फरक ढंगले नबुझिदिन सांसद पराजुलीको आग्रह

विधानमा उल्लेख कारबाहीको बिषयलाई फरक ढंगले नबुझिदिन सांसद पराजुलीको आग्रह

बुधबार सिंहदरबारस्थीत संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले पार्टीको संशोधित विधान कुनै एक व्यक्तिले नभई केन्द्रीय समितिबाट छलफल भएर पारित भएको भन्दै कारबाहीको बिषयलाई फरक ढंगले बुझ्न...
पन्ध्र मिनेटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलिका लागि बोलाइयो

पन्ध्र मिनेटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलिका लागि बोलाइयो

विशेष कारणबस स्थगन भएको आजको बैठक यही असार २५ गते बिहीबार ११ः०० बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले निर्धारण गरे सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।