नेभिगेशन
मुख्य समाचार

कर्णाली नदीमा बनेकाे सतिघाट पुललाई ड्राेनबाट नियाल्दा...

काठमाडाैँ । कर्णाली नदीमा बनेको सत्तीघाट पुलले कैलालीको टीकापुर र बर्दियाको राजापुरलाई जोड्ने गर्दछ । हुलाकी राजमार्गमा पर्ने यो पुलको लम्बाइ ५ सय ३१ मिटर रहेको छ । सत्तीघाट पुलमा १४ पिलर छन् । झण्डै एक दशकअघि ४६ करोड रुपैयाँमा पुल निर्माण भएपछि कैलाली र बर्दियाका दक्षिणी भेगका लाखौँ नागरिकको आवागमनमा सहजता आएको छ । 

तर पछिल्ला केही बर्षयता नदीले पूर्वी क्षेत्रमा तीब्र कटान गर्न थालेपछि पुल जोखिममा परेको छ । कटान कम गर्न ठुला ढुंगाबाट तटबन्ध गरिए पनि जोखिम हट्न सकेको छैन । स्थानीयका अनुसार पुल निर्माण भएको एक बर्षपछि नै तारजाली भासिन सुरु भएको थियो । पुल निर्माणका क्रममा बनाएको डाइभर्सनसँगै नदीले धार परिवर्तन गर्न थालेको जानकारहरु बताउँछन् । स्थानीले पुलको संरक्षणका लागि उत्तरतर्फ नदीको बीचमा रहेका बालुवाका साना टापु सफा गर्नु पर्ने बताउँदै आएका छन् । 
तस्विर: प्रकाशचन्द्र तिमिल्सेना 

CG

Satti-ghaat-pul_Bardiya_Kailali_Sidhakura-1-1758958200.jpg

Satti-ghaat-pul_Bardiya_Kailali_Sidhakura-3-1758958199.jpg

Satti-ghaat-pul_Bardiya_Kailali_Sidhakura-2-1758958199.jpg

Satti-ghaat-pul_Bardiya_Kailali_Sidhakura-4-1758958198.jpg

Satti-ghaat-pul_Bardiya_Kailali_Sidhakura-7-1758958197.jpg

Satti-ghaat-pul_Bardiya_Kailali_Sidhakura-6-1758958197.jpg

Satti-ghaat-pul_Bardiya_Kailali_Sidhakura-9-1758958196.jpg

Satti-ghaat-pul_Bardiya_Kailali_Sidhakura-8-1758958196.jpg

Satti-ghaat-pul_Bardiya_Kailali_Sidhakura-11-1758958195.jpg

Satti-ghaat-pul_Bardiya_Kailali_Sidhakura-10-1758958195.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राप्रपाद्वारा आयोजित चियापानमा प्रधानमन्त्री, सञ्चारमन्त्रीदेखि कुलमानसम्म(तस्बिरहरु)

राप्रपाद्वारा आयोजित चियापानमा प्रधानमन्त्री, सञ्चारमन्त्रीदेखि कुलमानसम्म(तस्बिरहरु)

आइतबार राप्रपाद्वारा आयोजित चियापान कार्यक्रममा देशका उच्चपदस्तले समेत उपस्थिति जनाएका छन् । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको जलपान कार्यक्रम प्रधानमन्त्री, सञ्चारमन्त्रीदेखि कुलमानसम्मकाले उपस्थिति जनाएका हुन ।
भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थललाई ड्रोनबाट नियाल्दा(तस्बिरहरु)

भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थललाई ड्रोनबाट नियाल्दा(तस्बिरहरु)

देशभरबाट पार्टीको विशेष महाधिवेशनमा सफल पार्नका लागि महाधिवेशन स्थलमा उपस्थित नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले कार्यक्रम भरिभराउ देखिएको हो ।
नेपाली ढाका टोपी लगाएर राष्ट्रिय टोपी दिवस दौड

नेपाली ढाका टोपी लगाएर राष्ट्रिय टोपी दिवस दौड

'हाम्रो टोपी, हाम्रो एकता' भन्ने मूल नाराका साथ हिमालयन रनिङ क्लब (द हल्का रनर्स) ले उक्त दौड प्रतियोगिता आयोजना गरेको हो। नेपाली संस्कृति र मौलिकतालाई खेलकुदको माध्यमबाट प्रवर्द्धन...
प्रतिनिधिहरुकाे नाम दर्ता जारी, यी स्थानबाट निकालिदै छ जुलुस

प्रतिनिधिहरुकाे नाम दर्ता जारी, यी स्थानबाट निकालिदै छ जुलुस

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।

भर्खरै