नेभिगेशन
समाज

चार दशकदेखि चिकंमुगलमा चङ्गा बेचिरहेका दिपेन्द्र (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको चिकंमुगलमा दिपेन्द्र कुमार रञ्जितकारले हरेक वर्ष दशैंमा चङ्गा बेच्दै आएका छन्। उनले यो व्यापार गरेको करिब चार दशक भइसकेको छ। पहिले दशैंमा चङ्गा किन्नेको भिड हुन्थ्यो। अहिले भने चङ्गा किन्ने मानिस घटेका छन्।
सामान्य चङ्गाको १०–४० रुपैयाँसम्म पर्छ। नेपालमै बनेको कागजमा तयार गरिएको दशैंको चङ्गा भने महँगो पर्छ। लट्टाईको मूल्य सानो लट्टाई १२० रुपैयाँदेखि सुरु भई ठूलो लट्टाई १०००–१२०० रुपैयाँसम्म पर्छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चङ्गा बनाउने काम त दसैंका लागि गरिन्छ, तर दिपेन्द्र रञ्जितकारले इन्द्रजात्रा पछि पसलमा चङ्गा बनाउने काम सुरु गर्छन्। दशैंमा चङ्गा उडाउनु केवल खेल मात्र होइन, यसले परिवार र समुदायलाई एकत्रित गर्ने, पर्वको रमाइलो बढाउने र संस्कृति तथा परम्परा जगेर्ना गर्ने काम गर्छ। आकाशमा रंगीन चङ्गा उडाउँदा उत्सवको माहोल अझ जीवन्त हुन्छ।

Ncell
Extreme Energy

तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

kite-1759055189.jpg

kite1-1759055189.jpg

kite3-1759055190.jpg

kite2-1759055190.jpg

kite5-1759055191.jpg

kite4-1759055191.jpg

kite7-1759055194.jpg

kite11-1759055196.jpg

kite8-1759055195.jpg

kite9-1759055195.jpg

kite6-1759055194.jpg

kite10-1759055196.jpg

kite13-1759055198.jpg

kite12-1759055198.jpg

kite14-1759055199.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...