नेभिगेशन
समाज

बसन्तपुरस्थित हनुमानढोका परिसरमा बोका र राँगाको बलि (तस्बिरहरु)

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका परिसरमा बोका र राँगाको बलि दिइएको छ । भगवतीको नाममा महाअष्टमी, महानवमी र चतुदर्शी तिथिमा बलि दिने प्रचलन छ ।
नेपाल सेनाका सैनिकहरूले दशैंको नवमीका दिन काठमाडौँ दरबार स्क्वायरमा देवी–देवताहरूलाई अर्पणस्वरूप राँगा र बोका बलि दिएका छ ।दसैंको अवसरमा हनुमानढोका दरबारको मूलचोकमा तीन दिनसम्म ५४/ ५४ वटा बोका र राँगा बलि चढाइने परम्परा रहेको छ दशैं, नेपालको सबैभन्दा ठूलो र महत्वपूर्ण हिन्दु पर्व हो, जसले असलको जीत र खराबको हारलाई प्रतीक गर्दछ। नवमीका दिन देवीको मन्दिरहरूमा भैंसी, बोका, हाँस, राँगा, कुखुरा जस्ता जनावरहरूको बलि दिइन्छ भने कतिपय भक्तजनहरूले प्रतीकात्मक रूपमा फलफूल र तरकारी अर्पण गर्छन्।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Bali_sidhakura20-1759290674.jpeg

Ncell
Extreme Energy

Bali_sidhakura16-1759290664.jpeg

Bali_sidhakura17-1759290668.jpeg

Bali_sidhakura14-1759290657.jpeg

Bali_sidhakura17-1759290668.jpeg

Bali_sidhakura18-1759290668.jpeg

Bali_sidhakura12-1759290649.jpeg

Bali_sidhakura13-1759290656.jpeg

Bali_sidhakura9-1759290641.jpeg

Bali_sidhakura11-1759290649.jpeg

Bali_sidhakura10-1759290642.jpeg

Bali_sidhakura8-1759290637.jpeg

Bali_sidhakura5-1759290632.jpeg

Bali_sidhakura4-1759290631.jpeg

Bali_sidhakura2-1759290628.jpeg

Bali_sidhakura7-1759290637.jpeg

Bali_sidhakura1-1759290626.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरामा फिर्केखोला अतिक्रमण हटाउन सुरु (तस्बिरहरु)

पोखरामा फिर्केखोला अतिक्रमण हटाउन सुरु (तस्बिरहरु)

वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ। यस अभियान अन्तर्गत खोलाघर खाली...
पार्किङ निषेधको विरोधमा तनहुँका व्यवसायीहरू पसल बन्द गरेर आन्दोलनमा(तस्बिरहरु)

पार्किङ निषेधको विरोधमा तनहुँका व्यवसायीहरू पसल बन्द गरेर आन्दोलनमा(तस्बिरहरु)

व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी साधन रोक्न नपाइने नयाँ व्यवस्था लागू गरेपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोध जनाएका हुन्। नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले...
टुँडिखेललाई व्यवस्थित सार्वजनिक स्थल बनाउने काम तीव्र(तस्बिरहरु)

टुँडिखेललाई व्यवस्थित सार्वजनिक स्थल बनाउने काम तीव्र(तस्बिरहरु)

परियोजनाको लागत अनुमान करिब ४ करोड २५ लाख रुपैयाँ रहेको छ भने २ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको जनाइएको छ। निर्माण कार्य २०८३ पुस मसान्तसम्म सम्पन्न...