नेभिगेशन
मुख्य समाचार

बर्दियाका थारु समुदायको दसैँमा नाचिने ‘सखिया नाच’ को रौनक

बर्दिया। राजापुर नगरपालिका -५ खल्लाजयपुर, बर्दियाका थारु समुदायमा अहिले 'सखिया नाच' को रौनकले भरिएको छ । दसैँ अघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँ बस्तीको रौनक बढाएको हो ।  

Sakhiya-Nach_Bardiya_NPL-(12)-1759480108.JPG
 

थारु गाउँमा दसैँ सुरु भएसँगै सखिया नाचको रौनक सुरु हुने खल्लाजयपुरका बड घर परदेशी चौधरिले बताए। उनका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बज्यो त्यति रौनक आउँछ । २०देखि २५ जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोलि र रातै रङको रिबन लगाउने गर्छन् । 

Sakhiya-Nach_Bardiya_NPL-(10)-1759480105.JPG
 

महाभारत कथासँग जोडिएको सखिया नाच सामूहिक रूपमा मादल र मञ्जिरा बजाउँदै, गीत गाउँदै नाचिन्छ। धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको यो नाचमा थारु समुदायका हरेक देवीदेवताका नाम सम्बोधन गरेर सखिया गीत गाइन्छ।

"नयाँ पुस्ताले आफ्नो सस्कृती बिर्सँदै गएको र थारु सस्कृती जोगाई राख्न पनि यो नाच लाई सधै निरन्तरता दिन यो नाच हामी हरेक वर्ष नाच्ने गर्छौ" बड घर परदेशी चौधरी बताउँछन् । 

Sakhiya-Nach_Bardiya_NPL-(12)-1759480108.JPG

Sakhiya-Nach_Bardiya_NPL-(13)-1759480108.JPG

Sakhiya-Nach_Bardiya_NPL-(10)-1759480105.JPG

Sakhiya-Nach_Bardiya_NPL-(9)-(1)-1759480100.JPG

Sakhiya-Nach_Bardiya_NPL-(8)-1759480100.JPG

Sakhiya-Nach_Bardiya_NPL-(9)-1759480104.JPG

Sakhiya-Nach_Bardiya_NPL-(10)-1759480105.JPG

Sakhiya-Nach_Bardiya_NPL-(4)-1759480095.JPG

Sakhiya-Nach_Bardiya_NPL-(5)-1759480096.JPG

Sakhiya-Nach_Bardiya_NPL-(7)-1759480098.JPG

Sakhiya-Nach_Bardiya_NPL-(6)-1759480097.JPG

Sakhiya-Nach_Bardiya_NPL-(10)-1759480105.JPG

Sakhiya-Nach_Bardiya_NPL-(10)-1759480105.JPG

Sakhiya-Nach_Bardiya_NPL-(10)-1759480105.JPG

Sakhiya-Nach_Bardiya_NPL-(1)-1759480091.JPG

Sakhiya-Nach_Bardiya_NPL-(2)-1759480092.JPG

तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ठप्प छ नेपाल चीन सीमाको केरुङ नाका (तस्बिरहरु)

ठप्प छ नेपाल चीन सीमाको केरुङ नाका (तस्बिरहरु)

बाढीका कारण  नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरू बताउँछन् । नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
नेसनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा ओली(तस्बिरहरु)

नेसनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा ओली(तस्बिरहरु)

बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गरेका हुन् । फोर्स घोषणाअघि एमाले निकट युवाहरूले र्‍याली गरेका थिए ।
‘भोलेन्टियर फोर्स’ घोषणाअघि एमालेको र्‍‍याली(तस्बिरहरु)

‘भोलेन्टियर फोर्स’ घोषणाअघि एमालेको र्‍‍याली(तस्बिरहरु)

नेकपा एमालेले शुक्रबार पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै नेसनल भोलेन्टियर फोर्स घोषणा गर्न लागेको छ । ‘भोलेन्टियर फोर्स’ घोषणा गर्नु अघि एमाले निकट युवाहरूले बबरमहलदेखि र्‍याली...