नेभिगेशन
समाज

जेनजी आन्दोलनपछि यस्तो अवस्थामा छ केपी ओलीले उद्घाटन गरेको १ अर्व ६४ करोडको भ्यु टावरमा  (तस्बिरहरु)

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा झापाको दमक ३ स्थित भ्यु टावरमा साढे २५ करोडको क्षति भएको  सहरी तथा भवन निर्माण कार्यालय झापाले जनाएको छ। कार्यालयका प्रमुख रमेश थिङका अनुसार एक अर्ब ६४ करोड खर्चेर बनाएको भ्यु टावर सञ्चालनमा आएको करिब दुई महिनामा नै तोडफोड भएपछि अहिले बन्द गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Damak-view-tower_NPL8-1759810844.jpeg
 

Ncell
Extreme Energy

२३ मंसिर २०८१ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको भ्यु टावर गत १ साउनदेखि मात्र सञ्चालनमा आएको थियो। व्यापारिक कम्प्लेक्सको अवधारणामा निर्मित टावर सर्वसाधारणलाई दृश्यावलोकनका लागि खुला गरिएको थियो ।

Damak-view-tower_NPL12-1759810847.jpeg
 

१८ तले भ्यु टावरको सबै सिसा फुटाएको , भ्यु टावरको गेट, टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी भवनलगायतमा आगजनी गरिएको थियो । जान सक्ने अवस्था पनि नभएको भ्यु टावरको भित्र पनि आगो लगाइएको थियो, त्यहाँ आगो लाग्दा अटोमेटिक पानी झर्ने प्रणाली रहेकाले भित्रचाहिँ आगो लाग्न पाएन । 

Damak-view-tower_NPL10-1759810845.jpeg

सर्वसाधारणको लागि श्रावण देखि खुल्ला गरिएको भ्यु टावर अवलोकन शुल्क र पार्किङ गरी ६ लाख ७९ हजार आम्दानी भएको,  पहिलो एक महिनामा ६ हजार ७सय १३ जनाले भ्यु टावर चढेर दृश्यावलोकन गरेका थिय भने २३ भदौसम्म पार्किङ र अवलोकन शुल्कसहित दुई लाख ५ हजार ५ सय ३० रुपैयाँ संकलन भएको थियो , सो अवधिमा एक हजार ९ सय ५५ ले भ्यु टावरको दृश्यावलोकन गरेका थिए ।

Damak-view-tower_NPL15-1759810851.jpeg

sarbajanikbida-1759810851.jpeg

Damak-view-tower_NPL13-1759810849.jpeg

Damak-view-tower_NPL14-1759810850.jpeg

Damak-view-tower_NPL11-1759810847.jpeg

Damak-view-tower_NPL7-1759810844.jpeg

Damak-view-tower_NPL5-1759810843.jpeg

Damak-view-tower_NPL6-1759810843.jpeg

Damak-view-tower_NPL8-1759810844.jpeg

Damak-view-tower_NPL2-1759810842.jpeg

Damak-view-tower_NPL1-1759810842.jpeg

Damak-view-tower_NPL3-1759810842.jpeg

Damak-view-tower_NPL4-1759810842.jpeg

Damak-view-tower_NPL1-1759810821.jpeg

तस्बिर(नेपाल फोटो लाइब्रेर

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।