नेभिगेशन
समाज

एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली (गेरुवा) पुल (तस्बिरहरु)

काठमाडौँ । एक दशक अगाडि नै निर्माण गरी संचालन भई रहेको एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली (गेरुवा) पुल संचालन संगै सो क्षेत्रका स्थानका स्थानियहरु लाभान्वित भएका छन्  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Nepal-Longest-Bridge_Sidhakura4-1759908182.jpg
 

Ncell
Extreme Energy

राजापुर नगरपालिका लगायत सो क्षेत्रका स्थानियहरुले वर्षौं देखि जोखिमपुर्ण रुपमा नदी तर्न नाउ, ढुङ्गा प्रयोग गर्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।यस पुल नेपालकै लामो पुल मात्र नभई निर्माण गर्दा समेत लक्ष्यभन्दा नौ महिनाअघि नै सम्पन्न गरीएको हो ।

Nepal-Longest-Bridge_Sidhakura8-1759908213.jpg
 

२०६७ कात्तिक १६ गतेदेखि निर्माण सुरु गरिएको पुल ०७२ असार मसान्तभित्र पूरा गर्ने सम्झौता थियो। लक्ष्यभन्दा निकै तीव्र गतिमा काम सम्पन्न भई तोकिएको समयभन्दा नौ महिना अगावै ०७१ भदौ मसान्तमा पुल निर्माण सम्पन्न भएको थियो ।एक दशक अगाडिसम्म पुलको अभावमा गर्भवती, अशक्त, बिरामीलाई जुन समस्या हुन्थ्यो अब त्यो समाप्त भएकोमा स्थानीय खुसी भएका छन् । 

सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा बनेको पुलको चौडाइ ९ मिटर १० सेन्टिमिटर डबल लेनको फुटपाथसमेत छ। पुल निर्माणपछि राजापुर क्षेत्रका करिब २ लाख भन्दा बढी जनता लाभान्वित भएका छन्। 

Nepal-Longest-Bridge_Sidhakura6-1759908209.jpg

Nepal-Longest-Bridge_Sidhakura11-1759908216.jpg

Nepal-Longest-Bridge_Sidhakura10-1759908215.jpg

Nepal-Longest-Bridge_Sidhakura9-1759908214.jpg

Nepal-Longest-Bridge_Sidhakura8-1759908213.jpg

Nepal-Longest-Bridge_Sidhakura7-1759908212.jpg

Nepal-Longest-Bridge_Sidhakura6-1759908209.jpg

Nepal-Longest-Bridge_Sidhakura5-1759908207.jpg

Nepal-Longest-Bridge_Sidhakura4-1759908205.jpg

Nepal-Longest-Bridge_Sidhakura3-1759908204.jpg

Nepal-Longest-Bridge_Sidhakura2-1759908201.jpg

Nepal-Longest-Bridge_Sidhakura-1759908200.jpg

Nepal-Longest-Bridge_Sidhakura4-1759908182.jpg

तस्बिरः  नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।