नेभिगेशन
समाज

बीपी राजमार्गको चौकीडाँडा सडकखण्ड, तीब्र गतिमा काम हुँदै आज सडक खुल्ने

असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गतको चौकीडाँडा सडक क्षेत्रमा धमाधम काम भइरहेको छ । गत वर्ष असोज ११ र १२ गरेको बाढीले क्षति पुर्याएको सडकमा निर्माण गरिएको डाइभर्सन यस वर्ष बाढीले बगाउँदा बीपी राजमार्ग पूर्ण रुपमा बन्द भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

bphighway_sidhakura17-1759997727.jpg
 

Extreme Energy
Everest cinsult

 सो राजमार्ग अन्तर्गत प्याकेज १ अन्तर्गत दाप्चा पुल, चारसयबेशी, कटुञ्जे घुमाउने खण्डको सडक डाइभर्सन निर्माण कार्य सम्पन्न भएको र चौकीडाँडा क्षेत्रमा डाइभर्सन निर्माणको काम आज सकिने नबकान्तिपुर जोईन्ट भेञ्चरका प्रतिनिधि जनक भट्टले जानकारी दिए ।

bphighway_sidhakura18-1759997749.jpg

त्यस्तै सोही राजमार्गको प्याकेज २ अन्तर्गत गीम्दीबेशी देखि डल्लाबेशीसम्मको डाइभर्सन सडक पनि आजै सम्पन्न हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।  त्यस्तै प्याकेज ३ अन्तर्गत सुख्खा पहिरो देखि माम्ती सम्मको डाइभर्सन सडक निर्माण भोलि सम्म सक्ने  र तत् पश्चात्  सो राजमार्ग पूर्ण रुपमा संचालन हुने  डिभिजन सडक भक्तपुरले जानकारी दिएको छ ।

अहिले सो राजमार्गको चौकीडाँडा क्षेत्रमा जोखिम मोलेर भित्ताबाट पैदल यात्रा गर्दै गन्तव्य पुग्नु पर्ने अवस्था भने गरेको छ । खोलामा पानीको बहाव कायम नै रहेका कारण काम गर्न केही कठिनाई रहेको छ ।

bphighway_sidhakura20-1759997843.jpg

bphighway_sidhakura21-1759997843.jpg

bphighway_sidhakura18-1759997838.jpg

bphighway_sidhakura16-1759997831.jpg

bphighway_sidhakura15-1759997829.jpg

bphighway_sidhakura14-1759997827.jpg

bphighway_sidhakura13-1759997825.jpg

bphighway_sidhakura12-1759997821.jpg

bphighway_sidhakura11-1759997820.jpg

bphighway_sidhakura10-1759997818.jpg

bphighway_sidhakura9-1759997815.jpg

bphighway_sidhakura7-1759997814.jpg

bphighway_sidhakura6-1759997812.jpg

bphighway_sidhakura5-1759997810.jpg

bphighway_sidhakura4-1759997809.jpg

bphighway_sidhakura3-1759997808.jpg

bphighway_sidhakura2-1759997806.jpg

bphighway_sidhakura-1759997802.jpg

bphighway_sidhakura1-1759997802.jpg

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तस्बिरमा फेवाताल मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा

तस्बिरमा फेवाताल मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा

उक्त जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको छ। संरचनामा तालाबन्दी गरिएको छ भने वरिपरि झाडीले ढाकिएको छ।स्थानीयका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ,...
राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित(तस्बिरहरु)

राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित(तस्बिरहरु)

राष्ट्रियसभा उपाध्यक्षमा लिली कुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी हुन् ।
सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि खुल्ला, ८ बजेदेखिनै सडकमा कर्मचारीको चहलपहल(तस्बिरहरु)

सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि खुल्ला, ८ बजेदेखिनै सडकमा कर्मचारीको चहलपहल(तस्बिरहरु)

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । आजदेखि बिहान ९ बजे नै सरकारी कार्यालय खुल्ने भएपछि कर्मचारीहरु निर्धारित समयमा कार्यालयमा पुग्न सुरु भएको छ ।
सभामुखमा डीपी अर्याल निर्वाचित(तस्बिरहरु)

सभामुखमा डीपी अर्याल निर्वाचित(तस्बिरहरु)

सभामुख पदमा अर्यालको एकल उम्मेदवारी परेपछि उनी सभामुखमा निर्विरोध भएका हुन्।

भर्खरै