नेभिगेशन
समाज

कवाडखानाजस्तो देखियो जलेको संसद भवन, आन्दोलनमा आगजनी गरिएका सवारीसाधनको थुप्रो (तस्बिरहरू)

भदौ २४ गते भएको 'जेन जी  आन्दोलनका क्रममा सिंहदरबारभित्र र काठमाडौँका विभिन्न स्थानमा आगजनी गरिएका सवारीसाधनहरू अहिले नयाँबानेश्वरस्थित आगलागी भएको संसद भवन वीरेन्द्र सम्मेलन केन्द्रको परिसरमा थुपारिएका छन्।
आन्दोलनका क्रममा भवनमा आगलागी हुँदा त्यहाँ रहेका भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भएका छन्। अहिले भवन प्रयोगयोग्य नरहेको बताइन्छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

jalekogadi_sidhakura_-Samsad-Bhawan-Burned-vechicle14-1760069963.jpg

Marvel
Extreme Energy

jalekogadi_sidhakura_-Samsad-Bhawan-Burned-vechicle12-1760069954.jpg

jalekogadi_sidhakura_-Samsad-Bhawan-Burned-vechicle12-1760069954.jpg

jalekogadi_sidhakura_-Samsad-Bhawan-Burned-vechicle13-1760069954.jpg

jalekogadi_sidhakura_-Samsad-Bhawan-Burned-vechicle10-1760069947.jpg

jalekogadi_sidhakura_-Samsad-Bhawan-Burned-vechicle11-1760069947.jpg

jalekogadi_sidhakura_-Samsad-Bhawan-Burned-vechicle8-1760069940.jpg

jalekogadi_sidhakura_-Samsad-Bhawan-Burned-vechicle7-1760069937.jpg

jalekogadi_sidhakura_-Samsad-Bhawan-Burned-vechicle6-1760069936.jpg

jalekogadi_sidhakura_-Samsad-Bhawan-Burned-vechicle5-1760069931.jpg

jalekogadi_sidhakura_-Samsad-Bhawan-Burned-vechicle4-1760069930.jpg

jalekogadi_sidhakura_-Samsad-Bhawan-Burned-vechicle3-1760069925.jpg

jalekogadi_sidhakura_-Samsad-Bhawan-Burned-vechicle2-1760069924.jpg

jalekogadi_sidhakura_-Samsad-Bhawan-Burned-vechicle1-1760069921.jpg

jalekogadi_sidhakura_-Samsad-Bhawan-Burned-vechicle-1760069921.jpg


तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...

भर्खरै