नेभिगेशन
समाज

जेन–जी आन्दोलनको १ महिनाः यस्तो अवस्थामा छन् आक्रमणमा परेका संरचना (तस्बिरहरु)

काठमाडौँ । जेनजी आन्दोलनका नाममा गत भदौ २४ गते संसद् भवन, सिंहदरबार, राष्ट्रपति निवास, सर्वोच्च अदालत, सरकारी कार्यालयहरु, भाटभटेनीका थुप्रै स्टोर र अन्य निजी सम्पत्तिमा आगजनी भएको थियो । त्यसको एक महिनापछि यी सबै भवनहरु खण्डहर देखिएका छन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुनै भवन सरसफाइ र रंगरोगन गरी चलाउन थालिएको छ भने कुनै भत्काउनुपर्ने अवस्थामा पुगेका छन् । संसद् भवनमा कुनै काम भएको छैन । यो भवन प्रयोग योग्य नभएको बताइएको छ । त्यहाँ जलाइएका सयौं सवारीसाधन थुपारिएको छ ।

Ncell
Extreme Energy

कतिपय भवन हरियो जालीले ढाकिएको छ । नक्सालस्थित भाटभटेनी पूर्ण रुपमा भत्केको छ । नक्सालकै पाँचतारे हिल्टन होटल हरियो जालीले छोपिएको छ । त्यहाँ कामदारहरु सरसफाइको काम गरिरहेका छन् ।

burned-building-5-1760089447.jpg

burned-building-6-1760089447.jpg

burned-building-3-1760089448.jpg

burned-building-4-1760089448.jpg

burned-building-1-1760089449.jpg

burned-building-2-1760089449.jpg

burned-building-7-1760089446.jpg

burned-building-8-1760089446.jpg

burned-building-9-1760089446.jpg

burned-building-10-1760089446.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।

भर्खरै