नेभिगेशन
समाज

तस्विरमा सचिवालय बैठकमा सहभागी हुन ओली निवास गुन्डु पुगेका नेताहरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओलीका निवासमा जारी छ । ।  शनिबार बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वस्थ्य अवस्थामा समस्या आएको कारण स्थगित भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको बैठकमा शुक्रबार बोल्न बाँकी सचिवालय सदस्यले समसामयिक राजनीतिक विषयमा आआफ्नो धारणा राख्ने बताइएको छ । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सचिवहरु योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुजी महासेठ, लेखराज भट्टले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा धारणा राख्नेछन् । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्म काठमाडौँमा बस्दै छ । 

Ncell
Extreme Energy

Ram-Bahadur-thapa-Badal_sidhakura-1760250028.jpg

Pradip-Gyawali_sidhakura-1760250028.jpg

prithbi-subba-gurung_sidhakura-1760250027.jpg

ishwor-pokhrel_sidhakura-1760250027.jpg

bishnu-poudel_sidhakura-1760250027.jpg

uml-neta-gundu-1760250026.jpg

padma-aryal_sidhakura-1760250026.jpg

shankar-pokhrel_sidhakura-1760250026.jpg

lekhraj-bhatta_sidhakura-1760250025.jpg

bishnu-rimal_sidhakura-1760250025.jpg

gokarna-bishta_sidhakura-1760250025.jpg

shankar-pokhrel_sidhakura-1-1760250025.jpg

yuvraj-gyawali_sidhakura-1760250024.jpg

ashtalaxmi-shakya_sidhakura-1760250024.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।

भर्खरै