नेभिगेशन
समाज

अन्न भण्डार बर्दियामा किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरु)

अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धान काटन किसानहरु लाई भ्याइनभ्याई छ।

पानी पर्न छाडे पछि किसान् हरु धान काट्न बेस्त छन । बर्दियाको कुल खेतियोग्य ७५ हजार हेक्टर जमिनमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये २० प्रतिशत योगदान बर्दियाको हुने गरेको छ । राजापुर नगरपालिकालाई सरकारले धान सुपरजोन घोषणा गरेको छ ।विगतका वर्षहरुमा धान खेतीमा मात्र निर्भर हुने गरेका बर्दियाका कृषकहरु पछिल्लो समय भने उखु, मकै जस्ता बालीमा आर्कषित हुन थालेका छन ।

शब्द /तस्बिर: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Dhan_Paddy_Cutting_Bardiya_sidhakura10-1760328537.jpg

Ncell
Extreme Energy

Dhan_Paddy_Cutting_Bardiya_sidhakura11-1760328537.jpg

Dhan_Paddy_Cutting_Bardiya_sidhakura12-1760328537.jpg

Dhan_Paddy_Cutting_Bardiya_sidhakura13-1760328537.jpg

Dhan_Paddy_Cutting_Bardiya_sidhakura6-1760328536.jpg

Dhan_Paddy_Cutting_Bardiya_sidhakura7-1760328536.jpg

Dhan_Paddy_Cutting_Bardiya_sidhakura8-1760328536.jpg

Dhan_Paddy_Cutting_Bardiya_sidhakura9-1760328536.jpg

Dhan_Paddy_Cutting_Bardiya_sidhakura4-1760328535.jpg

Dhan_Paddy_Cutting_Bardiya_sidhakura5-1760328535.jpg

Dhan_Paddy_Cutting_Bardiya_sidhakura-1760328533.jpg

Dhan_Paddy_Cutting_Bardiya_sidhakura1-1760328534.jpg

Dhan_Paddy_Cutting_Bardiya_sidhakura2-1760328534.jpg

Dhan_Paddy_Cutting_Bardiya_sidhakura3-1760328534.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।

भर्खरै