नेभिगेशन
मुख्य समाचार

आकाश खुलेपछि नुवाकोटको सुइरेचौर बाट यस्तो देखियो हिमाल (तस्बिरहरु)

संघीय राजधानी काठमाडौंको सामाखुसी क्षेत्रबाट लगभग ४५ मिनेटमा पुग्न सकिने नुवाकोट शिवपुरी गाउँपालिकाको सुइरेचौर यो सिजनमा हिमाल हेर्नको लागि उपयुक्त गन्तव्य बन्न गरेको छ ।

Mountainandchildren_sidhakura-1760504199.jpg

सो क्षेत्रबाट अन्नपूर्ण हिम श्रृङ्खला, मनासलु, गणेश, लाङटाङ, जुगल र गौरीशंकर हिमाल लगायत विभिन्न हिम श्रृङ्खलाहरु नजिकैबाट अवलोकन गर्न सकिन्छ ।
काठमाडौंबाट नजिकै रहेको र बस्नका लागि पनि राम्रो व्यवस्था रहेका कारण शुक्रबार र शनिबार सो क्षेत्रमा आन्तरिक पर्यटकहरुको बाक्लो उपस्थिति रहने गरेको स्थानीय प्रधान लामा तामाङले जानकारी दिए ।

Dish home
City Express

childrenwithmountain_sidhakura-1760504192.jpg

farmerwithmountain_sidhakura-1760504193.jpg

manwithmountain_sidhakura-1760504195.jpg

Mountain_sidhakura1-1760504196.jpg

Mountain_sidhakura-1760504197.jpg

Mountainandchildren_sidhakura-1760504199.jpg

Suire-Chaur_Shivapur_Mountain_sidhakura-1760504202.jpg

student_mountain_sidhakura-1760504202.jpg

Mountaiwithktm_sidhakura-1760504198.jpg


तस्बिर: नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अन्न भण्डार बर्दियामा किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरु)

अन्न भण्डार बर्दियामा किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरु)

पानी पर्न छाडे पछि किसान् हरु धान काट्न बेस्त छन । बर्दियाको कुल खेतियोग्य ७५ हजार हेक्टर जमिनमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको...
तस्विरमा सचिवालय बैठकमा सहभागी हुन ओली निवास गुन्डु पुगेका नेताहरु

तस्विरमा सचिवालय बैठकमा सहभागी हुन ओली निवास गुन्डु पुगेका नेताहरु

आजको बैठकमा शुक्रबार बोल्न बाँकी सचिवालय सदस्यले समसामयिक राजनीतिक विषयमा आआफ्नो धारणा राख्ने बताइएको छ । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सचिवहरु योगेश भट्टराई, छविलाल विश्वकर्मा,...
यस्तो छ त्रिवि क्रिकेट रंगशालाको ताजा अवस्था (तस्बिहरहरु)

यस्तो छ त्रिवि क्रिकेट रंगशालाको ताजा अवस्था (तस्बिहरहरु)

आयोजना प्रमुखका अनुसार तिहारअघि सम्पूर्ण काम सम्पन्न गरी नेपाल प्रिमियर लिग (NPL) दोस्रो संस्करणका लागि रंगशाला तयार पार्ने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।
जेन–जी आन्दोलनको १ महिनाः यस्तो अवस्थामा छन् आक्रमणमा परेका संरचना (तस्बिरहरु)

जेन–जी आन्दोलनको १ महिनाः यस्तो अवस्थामा छन् आक्रमणमा परेका संरचना (तस्बिरहरु)

जेनजी आन्दोलनका नाममा गत भदौ २४ गते संसद् भवन, सिंहदरबार, राष्ट्रपति निवास, सर्वोच्च अदालत, सरकारी कार्यालयहरु, भाटभटेनीका थुप्रै स्टोर र अन्य निजी सम्पत्तिमा आगजनी भएको थियो । त्यसको...