नेभिगेशन
समाज

पहिलो सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पालाई अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । पहिलो सगरमाथा आरोहण दलका सदस्य कान्छा शेर्पाको आज टेकु दोभानस्थित चिन्तामणी घाटमा अन्त्येष्टि गरिएको छ । कपनस्थित निवासमा ९२ वर्ष उमेरमा निधन भएको शेर्पाको पार्थिब शरीरमा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाउनुका साथै सशस्त्र प्रहरी बलको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गर्दा उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरको उचाइमा पुगेका थिए । शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा रहेका थिए ।

Ncell
Extreme Energy

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Kanchha-Sherpa-2-1760932310.jpg

Kanchha-Sherpa-1-1760932310.jpg

Kanchha-Sherpa-5-1760932309.jpg

Kanchha-Sherpa-4-1760932309.jpg

Kanchha-Sherpa-3-1760932309.jpg

Kanchha-Sherpa-9-1760932308.jpg

Kanchha-Sherpa-8-1760932308.jpg

Kanchha-Sherpa-7-1760932308.jpg

Kanchha-Sherpa-6-1760932308.jpg

Kanchha-Sherpa-11-1760932307.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...