नेभिगेशन
समाज

दिदीबहिनीहरु नहुने दाजुभाइले रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा गएर गरे टीका ग्रहण गर्दै (तस्विरहरू)

आज यम पञ्चकको प्रमुख दिन भाइटीका । दिदीबहिनीहरुले  दाजुभाइलाई सप्तरंगी टीका र माला लगाई स्वास्थ्य, दीर्घायुको कामना गरी मनाइने प्रचलन रहि आएको छ। तर  दिदीबहिनीहरु नहुने दाजुभाइले  रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा गएर टीका ग्रहण गर्ने गर्दछन् । 
   आज बिहानैदेखि रानीपोखरीमा टीका लगाउनेहरु भीड बढेको छ । भाइटिकाको दिनमा मात्रै खोल्ने भएकाले पनि यो मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।
दिदीबहिनी नहुनेका लागि भाइटीका लगाउन काठमाडौंको रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिर दिनभर खुला रहने भएको छ । बाल गोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको भक्तजनका लागि वर्षमा एक पटक खुल्ने गर्दछ । 
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ranipokhari_Bhaitika_NPL_SG_7357-1761203196.jpg

Ncell
Extreme Energy

Ranipokhari_Bhaitika_NPL_SG_7353-1761203197.jpg

Ranipokhari_Bhaitika_NPL_SG_7351-1761203201.jpg

Ranipokhari_Bhaitika_NPL_SG_7295-1761203212.jpg

Ranipokhari_Bhaitika_NPL_SG_7315-1761203209.jpg

Ranipokhari_Bhaitika_NPL_SG_7325-1761203206.jpg

Ranipokhari_Bhaitika_NPL_SG_7342-1761203203.jpg

Ranipokhari_Bhaitika_NPL_SG_7372-1761203191.jpg

Ranipokhari_Bhaitika_NPL_SG_7403-1761203181.jpg

Ranipokhari_Bhaitika_NPL_SG_7394-1761203186.jpg

Ranipokhari_Bhaitika_NPL_SG_7395-1761203186.jpg

Ranipokhari_Bhaitika_NPL_SG_7376-1761203191.jpg

Ranipokhari_Bhaitika_NPL_SG_7411-1761203180.jpg

Ranipokhari_Bhaitika_NPL_SG_7418-1761203175.jpg

Ranipokhari_Bhaitika_NPL_SG_7420-1761203175.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षद्वारा अवरोध(तस्बिरहरु)

संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षद्वारा अवरोध(तस्बिरहरु)

संसद्मा उठेका प्रश्नका जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्दै प्रतिपक्षले संसद्मा प्रधानमन्त्रीको खोजी गरेका हुन् ।
पोखरामा फिर्केखोला अतिक्रमण हटाउन सुरु (तस्बिरहरु)

पोखरामा फिर्केखोला अतिक्रमण हटाउन सुरु (तस्बिरहरु)

वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ। यस अभियान अन्तर्गत खोलाघर खाली...
पार्किङ निषेधको विरोधमा तनहुँका व्यवसायीहरू पसल बन्द गरेर आन्दोलनमा(तस्बिरहरु)

पार्किङ निषेधको विरोधमा तनहुँका व्यवसायीहरू पसल बन्द गरेर आन्दोलनमा(तस्बिरहरु)

व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी साधन रोक्न नपाइने नयाँ व्यवस्था लागू गरेपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोध जनाएका हुन्। नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले...

भर्खरै