The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना, टाइफाइडको लक्षण
उनलाई ज्वरो÷रुघाखोकी बढेपछि आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द आचार्यले जानकारी दिए । शनिबार, जेठ १६, २०८३
निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित
‘अर्को निर्णय नभएसम्म सरकारले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका स्वास्थ्य बिमा सेवाहरू जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय... बुधबार, जेठ १३, २०८३
बिपी कोइराला क्यान्सर अस्पतालमा औषधि अभाव, केमोथेरापी नै प्रभावित
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले कार्बोप्लाटिन र सिसप्लाटिन आफूहरुकहाँ नरहेको बताए । उनले यसबारेमा स्वास्थ्य मन्त्रालय जानकारी गराएको बताउँदै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई पनि पठाई... बुधबार, जेठ १३, २०८३
नेपालमा कती छ ‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम ?
मन्त्रालयले अफवाहको पछि नलाग्न तथा अनावश्यक आतङ्क सिर्जना नगर्न सबैमा अनुरोध गरेको छ । साथै मन्त्रालय तथा आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ... बुधबार, जेठ ६, २०८३भर्खरै
- अल्पमतको दम्भले बहुमतको संसद बन्धक !
- भारतको ३ दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
- निजामती अस्पतालको सेवा बिस्तारः अब कर्मचारीले प्रदेश अस्पतालबाटै सिभिल अस्पतालको स्वास्थ्य सेवा तथा छुट पाउने
- आइतबारको बिदा खारेज गर्न लागिएको भन्ने हल्लामा सत्यता छैनः सरकार
- ईश्वरी भुजेल हत्या प्रकरणः थप ३ जना पक्राउ
- रास्वपा कलैया उपमहानगरका कार्यकर्ताद्वारा केन्द्रीय कार्यालयमा प्रदर्शन
- ईभी प्रवर्द्धनका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
- बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति










-1780841371.jpg)

-1779691805.jpg)

