नेभिगेशन
समाज

राष्ट्रपतिले गौरीघाटमा गरे छठ पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रथम महिला सविता पौडेलसहित पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर नजिक  बागमती किनारस्थित गौरीघाटको छठ पूजास्थलमा पुगेर राष्ट्रपतिले आइतबार साँझ छठी माताको पूजाअर्चना गरेका हुन् । 

Marvel
Extreme Energy

सो अवसरमा राष्ट्रपति पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका थिए ।  राष्ट्रपति पौडेल गुहेश्वरीमा पुग्दा सांसदहरू विष्णुदेवी पुडासैनी र पुकार बम, पशुपति विकास कोषका पदाधिकारी, जनप्रतिनिधि र छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अहिले कहाँकहाँ भइरहेछ वर्षा र हिमपात ?

अहिले कहाँकहाँ भइरहेछ वर्षा र हिमपात ?

पश्चिम नेपालका पहाडी तथा हिमाली क्षेत्रमा आज मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
जलवायु वित्तका एक दर्जन कार्यक्रममा सहभागी भएर फर्किए अर्थमन्त्री वाग्ले

जलवायु वित्तका एक दर्जन कार्यक्रममा सहभागी भएर फर्किए अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर आइतबार स्वदेश फर्किएका छन्।
नेपाल हुँदै दुईपटक भारत पुर्‍याएका थिए हेरोइन, यसपटक विमानस्थलबाट परे पक्राउ

नेपाल हुँदै दुईपटक भारत पुर्‍याएका थिए हेरोइन, यसपटक विमानस्थलबाट परे पक्राउ

लाओसबाट दुईपटक नेपाल आएर भारतसम्म लागुऔषध ओसारपसार गरेको आरोप लागेका भारतीय नागरिक यसपटक २२ करोड रुपैयाँ मूल्यको हेरोइनसहित पक्राउ परेका छन्।