नेभिगेशन
समाज

मनाङमा भारी हिमपात (तस्बिरहरु)

मनाङ । हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । मनाङमा गएरातिदेखि नै हिमपात सुरु भएको हो । बाक्लो हिउँले जमिनको पुरै ढाकेको छ । हिमपातको सम्भावना रहेकाले मनाङ ममुस्ताङको माथिल्लो भागमा नजान हिजो नै सतर्क गराइएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस वर्षको तिहारमा लामो छुट्टी परेका कारण मनाङ, मुस्ताङ लगायतका जिल्लाहरुमा आन्तरिक पर्यटकहरुको लर्को लागेको छ । अहिले बाक्लो हिमपातका कारण उनीहरु बिचमै रोकिएका छन् । यद्यपी केही पर्यटकहरु हिउँ खेल्न पाउँदा उत्साहित पनि छन् । 

Ncell
Extreme Energy

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बागमती , गण्डकी  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात तथया वर्षाको पनि सम्भावना रहेको जनाएको छ । 

Himpat-manang_sidhakura-1-1761621631.jpg

Himpat-manang_sidhakura-3-1761621630.jpg

Himpat-manang_sidhakura-5-1761621629.jpg

Himpat-manang_sidhakura-4-1761621629.jpg

Himpat-manang_sidhakura-6-1761621628.jpg

Himpat-manang_sidhakura-7-1761621628.jpg

Himpat-manang_sidhakura-9-1761621627.jpg

Himpat-manang_sidhakura-8-1761621627.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...