नेभिगेशन
समाज

दल दर्ताका लागि विप्लव नेतृत्वको पार्टीले आयोगमा दियो निवेदन(तस्बिरहरु)

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले दल दर्ताका लागि मंगलबार निर्वाचन आयोगको कार्यालयमा निवेदन दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको लागि पार्टीका नेताहरुले निर्वाचन कार्यालयमा निवेदन दिएका हुन् । दल दर्ताका लागि मंगलबार आयोगको कार्यालयमा पार्टीका नेतारूमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा र सन्तोष बुढामगर लगायतका नेता कार्यकताहरू पुगेका हुन् ।

Ncell
Extreme Energy

biplop4-1761639399.jpg

biplop2-1761639398.jpg

biplop3-1761639398.jpg

biplop1-1761639397.jpg

biplap-1761639397.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...

भर्खरै