नेभिगेशन
मुख्य समाचार

हिउँले ढाकेको मनाङलाई ड्रोनबाट हेर्दा (तस्बिरहरु)

मनाङ । गत सोमबारदेखि लगातार परेको हिमपातले सम्पूर्ण मनाङ जिल्ला सेताम्मे बनेको छ । बाक्लो हिउँले ढाकेको दृश्यले मनाङ अहिले स्वर्गजस्तै देखिन्छ । हिउँले ढाकिएका डाँडाकाँडा, सेतो बादलले ढाकिएको आकाश र टाढाटाढासम्म फैलिएको हिम दृश्यले प्रकृतिको वास्तविक सौन्दर्य महसुस गराएको छ ।

विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालमा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरूले हिउँमा रमाउँदै सुन्दरता अवलोकन गर्ने अवसर पाएका छन् । हिमपातका कारण तालसम्म पुग्ने बाटो केही कठिन बने पनि साहसिक यात्राका खोजीमा रहेका यात्रुहरूका लागि यो अझ आकर्षक बनेको छ । 

Dish home
City Express

Manang-Drone-view-3-1761730052.jpg

Manang-Drone-view-2-1761730053.jpg

Manang-Drone-view-4-1761730049.jpg

Manang-Drone-view-6-1761730044.jpg

Manang-Drone-view-7-1761730044.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधामन्त्रीले बोलाएको त्रिपक्षीय छलफलमा सहभागी हुन नपाएको भन्दै बालुवाटारमा धर्ना(तस्बिरहरु)

प्रधामन्त्रीले बोलाएको त्रिपक्षीय छलफलमा सहभागी हुन नपाएको भन्दै बालुवाटारमा धर्ना(तस्बिरहरु)

सरकार, राष्ट्रिय मान्यता प्राप्त दल र जेनजी प्रतिनिधिहरुबीचको बैठकमा आफूहरुलाई सहभागी नगराएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका हुन ।
दल दर्ताका लागि विप्लव नेतृत्वको पार्टीले आयोगमा दियो निवेदन(तस्बिरहरु)

दल दर्ताका लागि विप्लव नेतृत्वको पार्टीले आयोगमा दियो निवेदन(तस्बिरहरु)

‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको लागि पार्टीका नेताहरुले निर्वाचन कार्यालयमा निवेदन दिएका हुन् ।
पश्चिमी वायुको प्रभावले धुम्मियो काठमाडौं(तस्बिरहरु)

पश्चिमी वायुको प्रभावले धुम्मियो काठमाडौं(तस्बिरहरु)

त्यसैगरी आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ ।
मनाङमा भारी हिमपात (तस्बिरहरु)

मनाङमा भारी हिमपात (तस्बिरहरु)

यस वर्षको तिहारमा लामो छुट्टी परेका कारण मनाङ, मुस्ताङ लगायतका जिल्लाहरुमा आन्तरिक पर्यटकहरुको लर्को लागेको छ । अहिले बाक्लो हिमपातका कारण उनीहरु बिचमै रोकिएका छन् । यद्यपी केही...

भर्खरै