नेभिगेशन
समाज

प्रधामन्त्रीले बोलाएको त्रिपक्षीय छलफलमा सहभागी हुन नपाएको भन्दै बालुवाटारमा धर्ना(तस्बिरहरु)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा आफूहरुलाई सहभागी नगराएको भन्दै जेनजी २.० तथा जेनजी आन्दोलनका केही घाइतेहरुले प्रधानमन्त्री निवास बालुवाटारमा धर्नामा बसेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकार, राष्ट्रिय मान्यता प्राप्त दल र जेनजी प्रतिनिधिहरुबीचको बैठकमा आफूहरुलाई सहभागी नगराएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका हुन । प्रधानमन्त्री निवास बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Ncell
Extreme Energy

gen-z9-1761737733.jpg

gen-z10-1761737733.jpg

gen-z7-1761737732.jpg

gen-z8-1761737732.jpg

gen-z4-1761737730.jpg

gen-z1-1761737728.jpg

gen-z0-1761737728.jpg

gen-z3-1761737730.jpg

gen-z-1761737728.jpg

gen-z6-1761737731.jpg

gen-z2-1761737728.jpg

gen-z5-1761737731.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...

भर्खरै