नेभिगेशन
समाज

काठमाडौं उपत्यकामा बिहानै देखि मध्यम वर्षा(तस्बिरहरु)

काठमाडौँ । अहिले देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यका सहित विभिन्न स्थानमा बिहानै देखि हल्का वर्षा भाई रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पश्चिमी वायुको सक्रिय प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव देशैभरी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । 
आज उपत्यकामा बिहानै देखि हल्का वर्षा हुँदा जनजीवन केही प्रभावित भएको छ ।

Ncell
Extreme Energy

ktm9-1761806381.jpg

ktm11-1761806382.jpg

ktm10-1761806381.jpg

ktm7-1761806380.jpg

ktm4-1761806378.jpg

ktm-1761806376.jpg

ktm2-1761806377.jpg

ktm6-1761806379.jpg

ktm1-1761806377.jpg

ktm5-1761806379.jpg

ktm3-1761806378.jpg

ktm8-1761806380.jpg

ktm0-1761806376.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यार्थी दिवसको अवसर संयुक्त विद्यार्थी संगठनद्वारा मार्च पास(तस्बिरहरु)

विद्यार्थी दिवसको अवसर संयुक्त विद्यार्थी संगठनद्वारा मार्च पास(तस्बिरहरु)

त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए। प्रदर्शनका क्रममा उनीहरूले ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने...
इन्धन मूल्यवृद्धिका कारण मारमा परेको भन्दै निर्माण व्यवसायी विरोधमा(तस्बिरहरु)

इन्धन मूल्यवृद्धिका कारण मारमा परेको भन्दै निर्माण व्यवसायी विरोधमा(तस्बिरहरु)

अत्यधिक रूपले इन्धन लगायतका निर्माण सामग्रीहरुमा भइरहेको मूल्यवृद्धिका कारण सम्पूर्ण आयोजनाहरू स्वतः बन्द भएको अवस्थामा सो मूल्यवृदिलाई नेपाल सरकारबाट सम्बोधन नभएको विरोधमा बिहीबार एशोसिएट सदस्य समन्वय समिति र...