नेभिगेशन
समाज

थापाथलीस्थित राम मन्दिर परिसरमा काठमाडौं महानगरपालिकाले चलायो डोजर(तस्बिरहरु)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा डोजर चलाएको छ । सम्पदा क्षेत्र अधिकरण गरी निर्माण गरिएको संरचनामा आज डोजर चलाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्पदा क्षेत्रमा संरचना निर्माण गरी गैरकानुनी रुपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जानकारी दिएको छ ।सम्पदा क्षेत्रमा निर्माण गरिएको यस्ता संरचना हटाई सम्पदा क्षेत्र खुल्ला र व्यवस्थित गर्ने महानगरको योजना समेत रहेको महानगरले जनाएको छ ।

Extreme Energy
Everest cinsult

mahanagar9-1761896167.jpg

mahanagar10-1761896167.jpg

mahanagar7-1761896166.jpg

mahanagar8-1761896166.jpg

mahanagar4-1761896164.jpg

mahanagar3-1761896164.jpg

mahanagar5-1761896165.jpg

mahanagar2-1761896163.jpg

mahanagar1-1761896163.jpg

mahanagar6-1761896165.jpg

mahanagar-1761896162.jpg

mahanagar0-1761896162.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तस्बिरमा फेवाताल मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा

तस्बिरमा फेवाताल मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा

उक्त जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको छ। संरचनामा तालाबन्दी गरिएको छ भने वरिपरि झाडीले ढाकिएको छ।स्थानीयका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ,...
राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित(तस्बिरहरु)

राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित(तस्बिरहरु)

राष्ट्रियसभा उपाध्यक्षमा लिली कुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी हुन् ।
सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि खुल्ला, ८ बजेदेखिनै सडकमा कर्मचारीको चहलपहल(तस्बिरहरु)

सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि खुल्ला, ८ बजेदेखिनै सडकमा कर्मचारीको चहलपहल(तस्बिरहरु)

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । आजदेखि बिहान ९ बजे नै सरकारी कार्यालय खुल्ने भएपछि कर्मचारीहरु निर्धारित समयमा कार्यालयमा पुग्न सुरु भएको छ ।
सभामुखमा डीपी अर्याल निर्वाचित(तस्बिरहरु)

सभामुखमा डीपी अर्याल निर्वाचित(तस्बिरहरु)

सभामुख पदमा अर्यालको एकल उम्मेदवारी परेपछि उनी सभामुखमा निर्विरोध भएका हुन्।

भर्खरै