नेभिगेशन
समाज

काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडी बाटोमै रोकिए(तस्बिरहरु)

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएपछि काठमाडौंबाट फोहोर लिएर गएका गाडीहरु बीचबाटोमै रोकिएका छन् । स्थानीयसँग वार्ताको प्रयास भए पनि समाधान निस्किएको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आ–आफ्नो घर, पसल, तथा व्यवसायबाट उत्सर्जन हुने फोहोरलाई घरमै सुरक्षित तवरले राख्न अनुरोध गरेको छ ।

Extreme Energy
Everest cinsult

पछिल्लो समय बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीय र काठमाडौं महानगरपालिकाबीच विभिन्न सहमति भए पनि त्यसको पूर्ण कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेका हुन ।

phohor6-1761907244.jpg

phohor3-1761907243.jpg

phohor4-1761907243.jpg

phohor5-1761907243.jpg

phohor2-1761907242.jpg

phohor1-1761907242.jpg

phohor0-1761907242.jpg

phohor-1761907242.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तस्बिरमा फेवाताल मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा

तस्बिरमा फेवाताल मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा

उक्त जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको छ। संरचनामा तालाबन्दी गरिएको छ भने वरिपरि झाडीले ढाकिएको छ।स्थानीयका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ,...
राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित(तस्बिरहरु)

राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित(तस्बिरहरु)

राष्ट्रियसभा उपाध्यक्षमा लिली कुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी हुन् ।
सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि खुल्ला, ८ बजेदेखिनै सडकमा कर्मचारीको चहलपहल(तस्बिरहरु)

सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि खुल्ला, ८ बजेदेखिनै सडकमा कर्मचारीको चहलपहल(तस्बिरहरु)

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । आजदेखि बिहान ९ बजे नै सरकारी कार्यालय खुल्ने भएपछि कर्मचारीहरु निर्धारित समयमा कार्यालयमा पुग्न सुरु भएको छ ।
सभामुखमा डीपी अर्याल निर्वाचित(तस्बिरहरु)

सभामुखमा डीपी अर्याल निर्वाचित(तस्बिरहरु)

सभामुख पदमा अर्यालको एकल उम्मेदवारी परेपछि उनी सभामुखमा निर्विरोध भएका हुन्।

भर्खरै