नेभिगेशन
समाज

हरिबोधिनी एकादशीः फूलको डोली सहित बागमतीमा टाँगियो तोरण (तस्बिरहरु)

काठमाडौँ । आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा–अर्चना गर्दै यो पर्व मनाइन्छ। आजको दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास रहँदै आएको छ। त्यसैले यो दिनलाई विष्णु भक्तका लागि अत्यन्त पवित्र मानिन्छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एकादशीको दुई दिनदेखि चोखो बसेकाहरु एकादशीको अघिल्लो दिन जग्गे बनाएर लिङ्गो गाड्ने र त्यही दिन बेलुका सत्यनारायणको पूजा  महादीप लगायत एकादशीको दिन डोरीमा, बेल, पीपल, सयपत्रीलगायत विभिन्न फूलहरु उनेर त्यसैलाई डोलीमा हाली ल्याएर नदी तार्ने परम्परा छ । आजको दिन सो गर्नाले पुण्यप्राप्ति हुने जनविश्वास रहेको छ । यसरी फूलको डोली नदी तार्दा पाप नष्ट हुने र मरेपछि वैतरिणी तर्ने जनविश्वास समेत रहेको छ ।

Ncell
Extreme Energy

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Toran-Pashupati-Ekadashi-3-1761975416.jpg

Toran-Pashupati-Ekadashi-2-1761975416.jpg

Toran-Pashupati-Ekadashi-1-1761975416.jpg

Toran-Pashupati-Ekadashi-5-1761975415.jpg

Toran-Pashupati-Ekadashi-4-1761975415.jpg

Toran-Pashupati-Ekadashi-6-1761975414.jpg

Toran-Pashupati-Ekadashi-7-1761975414.jpg

Toran-Pashupati-Ekadashi-8-1761975412.jpg

Toran-Pashupati-Ekadashi-9-1761975412.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...

भर्खरै