नेभिगेशन
समाज

‘मोन्था’ चक्रवातको प्रभाव क्रमिक रुपमा घट्दै, यस्तो देखियो काठमाडौं उपत्यका(तस्बिरहरु)

काठमाडौँ । बंगालको खाडीमा विकसित  ‘मोन्था’ चक्रवात लगायत पश्चिमी वायुका प्रभावका कारण कात्तिक १३,१४ र १५ गते काठमाण्डौ उपत्यका सहित देशभरी वर्षा भयो । आइतबार भने मोन्था चक्रवात लगायत मौसमी प्रणालीको प्रभाव कम भएसँगै मौसम केही सफा भएको छ । ड्रोनबाट खिचिएको काठमाडौं उपत्यका । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

month7-1762061863.jpg

Ncell
Extreme Energy

month8-1762061863.jpg

month9-1762061863.jpg

month5-1762061862.jpg

month1-1762061861.jpg

month-1762061861.jpg

month0-1762061861.jpg

month3-1762061861.jpg

month2-1762061861.jpg

month6-1762061862.jpg

month4-1762061861.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...

भर्खरै