नेभिगेशन
समाज

बेमौसमी वर्षाले ढलायो भित्राउने बेलाको धान(तस्बिरहरु)

काठमाडौँ । बेमौसमी वर्षाले पोखराका किसानको पाक्न लागेको धानबालीमा क्षति पुर्‍याएको छ । एक सातादेखि भइरहेको वर्षाका कारण पोखरामा घर भित्राउन तयार भएको घानबालीमा क्षति पुर्‍याएको हो । पोखराको विरौटा फाँट, फेवा फाँट, कुडहर फाँट, शिशुवा फाँट, मालमुल फाँट, सातमुहाने क्षेत्रमा धान खेती गर्ने गरिन्छ । किसानका खेतमा ‘जेठो बुढो’ धान घर भित्राउनका लागि तयार भएको छ । तर, निरन्तर वर्षा हुँदा किसानले धान भित्राउन पाएका छैनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

dhan7-1762168899.jpg

Ncell
Extreme Energy

dhan8-1762168899.jpg

dhan4-1762168898.jpg

dhan5-1762168898.jpg

dhan-1762168895.jpg

dhan2-1762168896.jpg

dhan1-1762168896.jpg

dhan0-1762168895.jpg

dhan6-1762168898.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...

भर्खरै