नेभिगेशन
मुख्य समाचार

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

काठमाडौँ । राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको चराको बथान देखिएको छ । शनिबार साँझतिर सो क्षेत्रमा सो चार देखिएको हो । बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ । नेपाल पन्छी संरक्षक सुदर्शन कार्कीका अनुसार बागमतीमा देखिएको सो चार ब्ल्याक हेडेड गल रहेको र न्यानो ठाउँको खोजी गर्दै बसाई सरेको उनले जानकारी दिए । हालै देखिएको मौसमी प्रणालीले गर्दा पनि सो चरा बागमती नदी क्षेत्रमा आइपुगेको हुन सक्ने उनले जानकारी दिए ।

Black-Headed-Gull-(11)-1762169576.jpg

City Express

Black-Headed-Gull-(12)-1762169576.jpg

Black-Headed-Gull-(9)-1762169575.jpg

Black-Headed-Gull-(10)-1762169575.jpg

Black-Headed-Gull-(3)-1762169573.jpg

Black-Headed-Gull-(8)-1762169574.jpg

Black-Headed-Gull-(3)-1762169573.jpg

Black-Headed-Gull-(2)-1762169572.jpg

Black-Headed-Gull-(1)-1762169572.jpg

Black-Headed-Gull-(5)-1762169573.jpg

Black-Headed-Gull-(4)-1762169573.jpg

Black-Headed-Gull-(7)-1762169574.jpg

Black-Headed-Gull-(6)-1762169573.jpg

Black-Headed-Gull-(3)-1762169573.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बेमौसमी वर्षाले ढलायो भित्राउने बेलाको धान(तस्बिरहरु)

बेमौसमी वर्षाले ढलायो भित्राउने बेलाको धान(तस्बिरहरु)

पोखराको विरौटा फाँट, फेवा फाँट, कुडहर फाँट, शिशुवा फाँट, मालमुल फाँट, सातमुहाने क्षेत्रमा धान खेती गर्ने गरिन्छ ।
खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

सरकारले कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेपछि अवलोकनमा आउने स्वदेशी, सार्क र विदेशी पर्यटकहरूलाई छुट्टा छुट्टै शुल्क निर्धारण गरेको छ ।  जस अनुसार विदेशीलाई २ हजार, सार्कबाट आएका पर्यटकलाई...
काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा चलायो डोजर(तस्बिरहरु)

काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा चलायो डोजर(तस्बिरहरु)

सम्पदा क्षेत्रमा निर्माण गरिएको ट्राफिक प्रहरी प्रभागको संरचनामा महानगरले डोजर चलाएको हो । सम्पदा क्षेत्र खुल्ला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ सो क्षेत्रमा निर्माण गरिएको अवैध संरचना...
‘मोन्था’ चक्रवातको प्रभाव क्रमिक रुपमा घट्दै, यस्तो देखियो काठमाडौं उपत्यका(तस्बिरहरु)

‘मोन्था’ चक्रवातको प्रभाव क्रमिक रुपमा घट्दै, यस्तो देखियो काठमाडौं उपत्यका(तस्बिरहरु)

बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।