नेभिगेशन
समाज

स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्रि फूल अर्पण(तस्बिरहरु)

काठमाडौँ । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्रि फूल अर्पण गरिएको छ । मानव जीवनको सुख, शान्तिको लागि कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर पूजा गर्ने परम्परा रहेको छ । पूजाका क्रममा भिक्षु सारदहरूले कथा वाचन समेत गरेका छन् । सिद्धार्थ गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थवीरले परिनिर्वाण प्राप्त गरेको सम्झनामा यसरी फूलमाला अर्पण गर्रे गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

swayambhu6-1762327459.jpg

Ncell
Extreme Energy

swayambhu7-1762327460.jpg

swayambhu8-1762327460.jpg

swayambhu4-1762327459.jpg

swayambhu3-1762327458.jpg

swayambhu2-1762327458.jpg

swayabhu0-1762327457.jpg

swayabhu-1762327457.jpg

swayambhu5-1762327459.jpg

swayambhu1-1762327458.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...