नेभिगेशन
समाज

टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली स्वदेश फिर्ता(तस्बिरहरु)

काठमाडौँ । तेस्रोपटक टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली बिहीबार स्वदेश फिर्ता भएको छ ।  
नेपाली क्रीकेट टोलीलाई खेलकुद मन्त्री बब्लु गुप्ता, क्यानका सचिव पारस खड्काले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । टोली बिहीबार राति स्वगदेश फर्किएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

cricket-kheladi-1762493714.jpg

Marvel
Extreme Energy

kushal-bhurtel1-1762493716.jpg

kushal-malla_sidhakura-1762493717.jpg

dipendrasigh-yeri_sidhakura-1762493715.jpg

lalit-rajbanshi_sidhakura-1762493717.jpg

karan-kc_sidhakura-1762493715.jpg

kushal-bhurtel_sidhakura-1762493716.jpg

kheladi-1762493716.jpg

cricket-kheladi1-1762493714.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...