नेभिगेशन
समाज

हिजो सेवानिवृत आइजीपी खापुङलाई विदेश भ्रमण र काठमाडौँ छोड्न रोक

काठमाडौँ । जेनजी आन्दोलन जाँचबुझ आयोगले सेवानिवृत्त भएका प्रहरी महानिरिक्षक चन्द्रकुबेर खापुङकालाई स्थानहद तोकेको छ ।  हिजोबाट सेवानिवृत भएका खापुङलाई आयोगले यस्तो आदेश जारी गरेको हो । उनलाई विदेश भ्रमण जान  र काठमाडौँ छोड्न रोक लगाउने निर्णय गरेकाे छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IGP-Khapung-1763022294.jpg

Ncell
Extreme Energy


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।