नेभिगेशन
समाज

गोर्खाज र कर्णालीबीचको प्रि–एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ

काठमाडौँ । माथिल्लो मूलपानी रंगशालामा बिहीबार भएको काठमाडौं गोर्खाज र कर्णाली याक्सबीचको फ्रेन्डली वार्मअप खेल टाइ भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार यी दुई टोलीबीच भएको खेल टाइ भएको हो । पहिले ब्यटिंग गरेको काठमाडौँ गोर्खाजले दिएको एक सय ६८ रनको लक्ष्य दिएको थियो ।

Ncell
Extreme Energy

तर जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याउने मैदान आएको कर्णाली याक्सले पनि १ सय ६७ रन नै जोड्यो । निर्धारित ओभरको अन्तिम बलमा सोमपालले चौका प्रहार गरेपछि खेल टाइ भएको हो ।

कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ९६ रन जोडे । उनले दीपेन्द्र रावत (३१) सँग तेस्रो विकेटका लागि १ सय २ रनको साझेदारी गरेका थिए । काठमाडौंका करण केसी र सन्तोष यादवले दुइदुइ विकेट तथा साहब आलमले १ विकेट लिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।