नेभिगेशन
समाज

बतासेडाँडाबाट खुलेको हिमाली संसार (तस्बिरहरु)

पाल्पा । तानसेन बाट करिब ३ किलोमिटर उकालोमा अवस्थित बतासेडाँडा पछिल्ला वर्षहरूमा पहाडी दृश्य प्रेमीहरूको प्रमुख भ्यू पोइन्ट बनेको छ । मौसम खुलेको दिनमा यहाँबाट पश्चिमतर्फका काञ्जिरोवा हिमालदेखि पूर्वतर्फ जुगल हिमालसम्म फैलिएको विशाल हिमशृङ्खला एकै नजरमा हेर्न सकिन्छ। करिब ५० भन्दा बढी हिमशिखरहरू यस ठाउँबाट देखिन्छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पश्चिमतर्फ काञ्जिरोवा रेंजका हिउँचुली पाटन र काञ्जिरोवा हिमालस त्यसपछि धौलागिरी शृङ्खलाका पुथा हिउँचुली, चुरेन, धौलागिरी १ देखि ६ सम्म तथा टुकुचे हिमाल स्पष्ट देखिन्छन्। मध्यभागतर्फ अन्नपूर्ण शृङ्खलाका निलगिरिदेखि तिलिचो, वराहशिखर, अन्नपूर्ण १, दक्षिण, हिमचुली, खाङसार काङ, तारे काङ, गंगापूर्ण, अन्न ३, माछापुच्छ्रे, अन्न ४, अन्न २ र लमजुङ हिमाल सुन्दर रूपमा देखापर्छन्। त्यसैगरी मानसीरी शृङ्खलाका मनास्लु, ङादी चुली, हिमालचुली, गणेश हिमालका गणेश २, पविल, सलासुङ्गो, लाङटाङ क्षेत्रको लाङटाङ लिरुङ् तथा जुगल हिमाल क्षेत्रका केही शिखरहरू पनि दृश्यमा समेटिन्छन्।

Ncell
Extreme Energy

तस्बिरः मनिष अर्याल, नेपाल फोटो लाइब्रेरी 

batase-dada-3-1763098121.jpg

batase-dada-2-1763098122.jpg

batase-dada-1-1763098122.jpg

batase-dada-5-1763098121.jpg

batase-dada-4-1763098121.jpg

batase-dada-6-1763098120.jpg

batase-dada-7-1763098120.jpg

batase-dada-9-1763098119.jpg

batase-dada-8-1763098119.jpg

batase-dada-10-1763098118.jpg

batase-dada-14-1763098117.jpg

batase-dada-15-1763098117.jpg

batase-dada-13-1763098117.jpg

batase-dada-12-1763098117.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए ।
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।