नेभिगेशन
समाज

कर्णालीले दियो चितवनलाई १६७ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को मंगलबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्धारित २० ओभर खेन्दै ३ विकेटको क्षतीमा कर्णाली याक्सले १६६ रन बनाएको हो । कर्णालीका लागि प्रयाङ्क पन्चालले ४७ बलमा सर्वाधिक ९० रन बनाएर आउट भएका थिए ।  टस जितेर चितवले कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो ।

Ncell
Extreme Energy

टीयु क्रीकेट मैदानमा भइरहेको खेलमा कर्णाली याक्स सोमपाल कामीको नेतृत्वमा मैदानमा छ भने, चितवन राइनोजलाई कुशल मल्लले समालेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको...
वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

यहाँ एउटै परिवारका बाबु–छोरा नै कांग्रेसका दुई फरक धारबाट वडा सभापति बनेका छन्। ६६ वर्षीय बैजनाथ अधिकारी संस्थापन पक्ष (गगन थापा नेतृत्वको पक्ष)बाट वडा सभापति चयन भएका छन्...
जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।