नेभिगेशन
समाज

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बस्ने भनिएको बैठकको मिति पुनःपरिवर्तन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने भनिएको बैठक यही मङ्सिर ६ गते शनिबार दिउँसो १ः०० बजे बस्ने बैठकको मिति सारिएको नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानएका छन् ।

Ncell
Extreme Energy

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ ।
बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

महाशाखाका अनुुसार आज दिउँसो  हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी  र  सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागमा...
प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ आज

प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ आज

प्रस्तावित निर्वाचन आयुक्तहरुको संसदीय सुनुवाइ आज हुँदैछ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६...