नेभिगेशन
समाज

चितवनद्वारा लुम्बिनीलाई १४३ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भएको खेलमा चितवनले लुम्बिनीलाई १४३ रनको टारगेट दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवलने निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४२ रन बनाएको हो । चिचितवनका लागि सर्वाधिक रन रवि बोपराले जोडे छन् । उनले ५५ बल खेल्दै चितवनका लागि ६६ रन बनाएका हुन । लुम्बिनीले टस जितेर चितवनलाई ब्याटिङका निम्तो दिएको थियो ।

Ncell
Extreme Energy

रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदान छ भने चितवनको नेतृत्व कुशल मल्लले समालेका छन् । त्यस्तै, जवाफि ब्याटिङमा उत्रिन लागेको लुम्बिनी सत प्रतिशतको खोजिमा रहने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अघिल्ला महाधिवेशनभन्दा केही फरक हुने भएको छ। विशेष महाधिवेशनबाट विधानमा गरिएका संशोधन कार्यान्वयन गर्दै कांग्रेसले यसपटक प्रतिनिधित्वको संरचनादेखि महाधिवेशन सञ्चालन, बहस र प्रचारशैलीसम्म नयाँ...
गोविन्द भट्टराई उपसभापतिमा लड्ने

गोविन्द भट्टराई उपसभापतिमा लड्ने

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
१२ वर्षदेखि अड्किएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दसैंलगत्तै चार्ज हुने

१२ वर्षदेखि अड्किएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दसैंलगत्तै चार्ज हुने

करिब १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। बाँकी दुईवटा मल्टिसर्किट टावरको काम १०–१५ दिनभित्र सम्पन्न गरी दशैंलगत्तै प्रसारण लाइन चार्ज गर्ने...
बाढीपछि फोर्से बजारको कहर (तस्बिरकथा)

बाढीपछि फोर्से बजारको कहर (तस्बिरकथा)

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फोर्से बजार तहसनहस बनाएको छ।