नेभिगेशन
मुख्य समाचार

नेपालको पहिलो र सरकारी स्वामित्वको विराटनगर जुट मिलको हालको अवस्था (तस्बिरहरु)

काठमाडौँ । नेपालको पहिलो र सरकारी स्वामित्वको विराटनगर जुट मिल लामो समयदेखि बन्द छ । नेपालको राजनीतिक आन्दोलनको पनि यो मिलसँग इतिहास जोडिएको छ । जुद्धशमशेरले १९९३ सालमा स्थापना गरेको यही उद्योग परिसरमा नेपाली कांग्रेसले २००६ सालमा ‘प्रजातन्त्र रेडियो’ सञ्चालन गरेको थियो। पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले राजनीतिक यात्रा यहींबाट शुरू गरेका थिए।

ऐतिहासिक उद्योग भए पनि राजनीतिक हस्तक्षेप हुँदा पटक पटक खुल्ने र बन्द हुने क्रम चलिरहेको छ। पछिल्लो पटक २०७० सालदेखि यो बन्द छ। लामो समयदेखि बन्द भएको उद्योग खण्डहर जस्तै बनेको छ । संरक्षण अभावमा उद्योगका धेरै सामान चोरी भएका छन्। भएका पनि लामो समयदेखि प्रयोगविहीन हुँदा खिया लागेर काम नलाग्ने भएका छन्।  २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनासँगै मिलको अवस्था खस्किन शुरू भएको हो । सञ्चालक समितिमा राजनीतिक भर्ती गर्ने र राजनीतिक अस्थिरताका कारण नेतृत्व र व्यवस्थापन पटक पटक परिवर्तन भएकाले उद्योग यो अवस्थामा पुगेको जानकारहरु बताउँछन् ।

CG

तस्बिरःप्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

biratnagar-jutmil15-1763965999.jpg

biratnagar-jutmil13-1763965998.jpg

biratnagar-jutmil14-1763965998.jpg

biratnagar-jutmil11-1763965997.jpg

biratnagar-jutmil8-1763965995.jpg

biratnagar-jutmil5-1763965994.jpg

biratnagar-jutmil4-1763965994.jpg

biratnagar-jutmil10-1763965996.jpg

biratnagar-jutmil3-1763965994.jpg

biratnagar-jutmil9-1763965996.jpg

biratnagar-jutmil7-1763965995.jpg

biratnagar-jutmil12-1763965997.jpg

biratnagar-jutmil0-1763965992.jpg

biratnagar-jutmi-1763965992.jpg

biratnagar-jutmil6-1763965994.jpg

biratnagar-jutmil2-1763965993.jpg

biratnagar-jutmil1-1763965993.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

निर्वाचन आयोगद्वारा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना(तस्बिरहरु)

आइतबारदेखिनै संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको निर्वाचन आयोगले पत्रकार सम्मेलनमार्फत जनाएको हो ।
राष्ट्रिय सभा निर्वाचनः मधेसमा चार सिटका लागि जनकपुरमा मतदान जारी(तस्बिरहरु)

राष्ट्रिय सभा निर्वाचनः मधेसमा चार सिटका लागि जनकपुरमा मतदान जारी(तस्बिरहरु)

जनकपुरधाम उपमहानगरपालिका ४ महेन्द्रनारायण मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।
पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरु)

पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरु)

समुद्री सतहबाट २,३५१ मिटरको उचाइमा अवस्थित चखेवा भञ्ज्याङ भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा पर्छ। कालोपत्रे सडकले जोडिएको यो स्थल स्थानीय खानाका स्वाद र प्राकृतिको न्यानोपन महसुस गर्न...