नेभिगेशन
सबै कुरा

एनसेल विक्रिको भित्री रहस्य, यसरी छल्न खोजिदै छ राज्यलाई (भिडियो सहित)

काठमाडौं । कहिले नेपालकै लागि त कहिले आज भोली सँधै सँगै भन्ने एनसेलले कहिले करनै तिरेन त कहिले कर नै नलाग्ने देशमा कम्पनी देखाएर नेपालमा कमाएको नाफा कुम्ल्यायो । अहिले फेरि सोही एनसेल नेपालको कर प्रणाली छलेर बिक्री भएको छ । त्यो पनि १ सय ७० रुपैयाँ बराबरको कम्पनीमा । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार कार्यालय समय सकिएपछि एनसेलको ८० प्रतिशत शेयर भएको आजियाटाले आफ्नो शेयर युकेमा दर्ता भएको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई  ६ अर्ब ६५ करोडमा बिक्रि गरेको सूचना जारी गर्यो । आजियाटले अहिले ६ अर्बमा बिक्री गरेको शेयर ८ वर्ष अघि १ खर्ब ४४ अर्ब रुपैयाँभन्दा बढीमा किनेको थियो । किनेको भन्दा ९६ प्रतिशत कम मूल्यमा त्यो पनि ४ वर्षसम्ममा पैसा दिने सर्तमा शेयर बेचिएको छ । एनसेल विक्रिको भित्री रहस्य, यसका सञ्चालकहरुले एनसेललाई सरकारीकरण हुन नदिन रचेको चाल र यसबाट देशलाई पर्ने घाटा बुझ्न यो भिडियो हेर्नुहोस् । 

Ncell
Extreme Energy



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बसेको छ ।
बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा...
ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदनमार्फत पुनर्गठनको बहसमार्फत पार्टीलाई विवाद र अन्तरध्वंश तर्फ धकेल्न खोजिएको बताएका छन् ।
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।