नेभिगेशन
समाज

बालुवाटारबाट पनि धक्कामुक्की सहित लखेटिए मिराज समुह(तस्बिरहरु)

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरबाहिरबाट पनि जेनजीका मिराज समुह लखेटिएका छन् । आफ्नो माग पुरा नभएको भन्दै बालुवाटार घेर्न आएका जेनजी समुहलाई प्रहरीले बाहिरी सडकमै रोकेको हो । प्रधानमन्त्री संग भएको सम्झौता कार्यन्वयन नभएको भन्दै सो समुह केहिदिन देखि आन्दोलित छ । यस अघि मंगलबारपनि मिराज ढुङगाना समुह सिंहदरबार परिसरबाट लखेटिएको थियो । बुधबारपनि उनीहरुलाई प्रहरीले मुल सडकमै लछारपछार र धक्कामुक्की गरेर लखेटेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Miraj-samuha-baluwataar-4-1764157846.jpg

Ncell
Extreme Energy

Miraj-samuha-baluwataar-3-1764157846.jpg

Miraj-samuha-baluwataar-2-1764157846.jpg

Miraj-samuha-baluwataar-1-1764157846.jpg

Miraj-samuha-baluwataar-5-1764157845.jpg

Miraj-samuha-baluwataar-6-1764157845.jpg

Miraj-samuha-baluwataar-9-1764157844.jpg

Miraj-samuha-baluwataar-10-1764157844.jpg

Miraj-samuha-baluwataar-8-1764157845.jpg

Miraj-samuha-baluwataar-7-1764157845.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...

भर्खरै