नेभिगेशन
समाज

उज्यालो नेपाल पार्टीकी नेताले दिइन् राजीनामा, सरकार मानवअधिकार विरोधी भएको आरोप

काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले रगतमा बनेको सरकार आतंकारि मानव अधिकार विरोधी भएको आरोप लगाउँदै पदबाट राजीनामा दिएकी छिन् । सरकारले हेटौँडामा सडक विस्तारका नाममा अन्यापूर्वक डोजर चलाएको भन्दै नैतिकताले राजिनामा दिएको घोषणा गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


विद्या, जेनजी आन्दोलनको जगमा बनेको नागरिक सरकारमा रहेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुलमान घिसिङको अगुवाईमा खुलेको उज्यालो नेपाल पार्टीकी संस्थापक केन्द्रीय सदस्य हुन् । सरकारले घरधनीलाई उचित मुआब्जा  नदिई अन्यायपूर्वक संरचना भत्काएको भन्दै आत्रोश पोखेकी छिन् । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

इदको शुभकामना व्यक्त गर्दै उनले “हाम्रो देश विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि हो यहाँका मन्दिरको शङ्खनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै...
मुग्लिन–पोखरा सडक विस्तारः अगामी असारसम्म पूरा नहुने

मुग्लिन–पोखरा सडक विस्तारः अगामी असारसम्म पूरा नहुने

तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८ दशमलव ७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ । आयोजनाको म्याद गत पुसमा तेस्रोपटक थप गर्दै आगामी असार १५ गतेसम्म पुर्‍याइएको थियो । तर...
हर्मुजमा शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाको नयाँ प्रतिबन्ध

हर्मुजमा शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाको नयाँ प्रतिबन्ध

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जारी विज्ञप्तिमा इरानी सेनाले विश्वव्यापी समुद्री व्यापारबाट आर्थिक लाभ उठाउने पछिल्लो प्रयासले तेहरान नगद अभावको दबाबमा परेको सङ्केत दिएको बताए। उनले इरानी नेतृत्वले आफ्नो...
वैदेशिक रोजगार ठगीको अभियोगमा छ जना पक्राउ

वैदेशिक रोजगार ठगीको अभियोगमा छ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ का  रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का...