नेभिगेशन
समाज

फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक, कुन देश कुन समूहमा ?

सन् २०२६ को जुनदेखि सुरू हुने फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक भएको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फुटबलका लागि शुक्रबार ड्र निकालिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसपटकको विश्वकपमा पहिलो पटक ४८ देशले सहभागिता जनाउँदै छन्। ४८ मध्ये ६ टोलीको भने प्लेअफ खेलबाट  टुंगो लाग्नेछ। 

Ncell
Extreme Energy

१२ वटा समूहमध्ये समूह ‘ए’, ‘बी’, ‘डी’, ‘एफ’, ‘आई’ र ‘के’ मा रहने एक-एक टिम प्लेअफबाट आउने छन्।

समूह ‘ए’मा युरोपियन प्लेअफ ‘डी’बाट डेनमार्क, उत्तरी म्यासेडोनिया, रिपब्लिक अफ आयरल्याण्ड र चेक रिपब्लिकबीचको विजेताले स्थान बनाउनेछ।

समूह ‘बी’मा युरोपियन प्लेअफ ‘ए’ बाट इटाली, नर्दन आयरल्याण्ड, वेल्स र बोसनिया हर्जगोभिनामध्ये एक टोली आउनेछ।

समूह ‘डी’मा युरोपियन प्लेअफ ‘सी’ बाट स्लोभाकिया, कोशोभो, टर्की र रोमानियामध्येको विजेता टिमले स्थान बनाउनेछ।

समूह ‘एफ’ मा युरोपियन प्लेअफ ‘बी’ युक्रेन, स्वीडेन, पोल्याण्ड र अल्बानियामध्येको विजेता टोलीले स्थान बनाउनेछ।

समूह आईमा फिफा प्लेअफ २ बाट बोलिभिया, सुरिनेम र इराकमध्ये एक टिम छानिनेछ।

समूह ‘के’मा फिफा प्लेअफ १ बाट न्यू क्यालेडोनिया, जमैका वा कंगोमध्ये एक टोलीले स्थान बनाउनेछ।

कुन देश कुन समूहमा परे?

समूह ‘ए’: मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपेली प्ले अफ ‘डी’ विजेता

समूह ‘बी’: क्यानाडा, युरोपेली प्ले अफ ‘ए’ विजेता, कतार र स्विटजरल्यान्ड

समूह ‘सी’: ब्राजिल, मोरेक्को, हाइटी र स्टकल्यान्ड

समूह ‘डी’: अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपेली प्ले अफ ‘सी’ विजेता

समूह ‘ई’: जर्मनी, क्युरासाउ, आइभरीकोस्ट र इक्वेडर

समूह ‘एफ’: नेदरल्यान्ड्स, जापान, युरोपेली प्ले अफ ‘बी’ विजेता, ट्युनिसिया

समूह ‘जी’: बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड

समूह ‘एच’: स्पेन, केप भार्डे, साउदी अरेबिया र उरुग्वे

समूह ‘आई’: फ्रान्स, सेनेगेल, प्ले अफ फिफा–टु विजेता र नर्वे

समूह ‘जे’: अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन

समूह ‘के’: पोर्चुगल, प्ले अफ फिफा –वान, उज्वेकिस्तान र कोलम्बिया

समूह ‘एल’: इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।