नेभिगेशन
समाज

जनार्दन शर्मालाई गृहजिल्लामै अवरोध,आफ्नै पूर्व कार्यकर्ताले देखाए कालोझण्डा

रुकुम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई आफ्नै गृहजिल्ला युवाहरुले कालोझण्डा देखाएर विरोध गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहान १० बजेतिर सल्लेस्थित विमानस्थ्लमा अवतरण भएर निस्किएका शर्मालाई उनकै पूर्व कार्यकर्ता तथा अहिले नेपाली कम्युनिस्ट पार्टीनिकट रहेका युवाहरुले कालोभण्डा देखाएका हुन् । स्थानीयका अनुसार तत्कालिन नेकपा माओवादी केन्द्रका आठबिसकोट नगरपालिका कमिटीका पूर्वअध्यक्ष मानवबहादुर चदारा लगायतले शर्मालाई कालोझण्डा देखाएका हुन् । उनीहरुले शर्माविरुद्ध नाराबाजी समेत गरेका थिए ।

Ncell
Extreme Energy

जनार्दनले जनताको विश्वास र सहिदको सपनालाई धोका दिएको आरोप उनीहरुले लगाएका थिए । शर्मा माओवादी परित्यागपछि पहिलोपटक आफ्नो गृहजिल्ला पुगेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको समग्र विकास रणनीतिको अभिन्न अङ्ग बनाउनुपर्ने बताए। उनले नेपालको परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...