नेभिगेशन
समाज

राप्रपाको काठमाडौँ प्रदर्शनः राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा नारा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजा, राजनीतिक दल र जेनजीकाबीच नवीन समझदारीका लागि दबाव दिने उद्देश्यका साथ राप्रपाले मंगलबार काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

Ncell
Extreme Energy

प्रदर्शनमा सहभागीहरुले राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा नारा लगाएका थिए । राप्रपाले आम निर्वाचन अगावै–कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारी हुनुपर्नेमा जोड दिदै आएको छ ।

त्यसका लागि राप्रपाले राजा, राजनीतिक दल र जेनजी लगायतको सर्वपक्षीय सम्मेलन आह्वानको माग समेत गरेको छ । राप्रपाले विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गर्नुपर्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नुवाकोटबाट रसुवा जाने बाटोमा पर्ने भाङ्गे झरना

नुवाकोटबाट रसुवा जाने बाटोमा पर्ने भाङ्गे झरना

यो झरनाको उचाइ १ सय ८१ मिटर छ । ०७९ सालसम्म खासै पर्यटकको चहलपहल हुँदैनथ्यो । सामाजिक सञ्जालमा झरनाको फोटो–भिडियो सार्वजनिक भएपछि पछिल्ला वर्ष पर्यटक बढेको उत्तरगया–२ का...
स्वास्थ्यमन्त्रीको पहलपछि गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने

स्वास्थ्यमन्त्रीको पहलपछि गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने

खोपका लागि ग्लोबल अलायन्स (गाभी)ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ ।
बुद्धले थप्यो नयाँ सिरिजको एटीआर विमान एटीआर-७२-६००

बुद्धले थप्यो नयाँ सिरिजको एटीआर विमान एटीआर-७२-६००

बुद्ध एयरले शनिबार एटीआर-७२-६०० विमान भित्र्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ।
'घुमुवा हुँ' भन्दै रकम असुल्ने परे प्रहरी फन्दामा

'घुमुवा हुँ' भन्दै रकम असुल्ने परे प्रहरी फन्दामा

रुपन्देही, सिद्धार्थनगर नगरपालिका –१३ शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एक जनालाई पक्राउ गरिएको छ ।