नेभिगेशन
समाज

रवि छुट्ने भएपछि स्वर्णिम वाग्लेले भने,‘प्रिय रविजी, हाम्रो अभियानलाई अर्को नयाँ उचाइमा पुर्याउनु छ’

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेशको रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले स्वागत गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अदालतको आदेश आए लगत्तै सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै उपसभापति डा.वाग्लेले सुखद समाचार सुनेको क्षणमा आफू तनहुँ, लमजुङ र कास्कीको सिमानामा रहेको भन्दै अब अभियानलाई नयाँ उचाइमा पुर्याउनु पर्ने बेला आएको बताए। 

Ncell
Extreme Energy

‘सुखद समाचार सुनेको क्षण ।’ प्रिय रविजी, हाम्रो अभियानलाई अर्को उचाइमा पुर्‍याउनु छ । हाल तनहुँ, लमजुङ र कास्कीको सिमाना,’ वाग्लेले भनेका छन् ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

रुपन्देहीको रोहिणी गाउँपालिकाका स्ववासीले ५८ वर्षपछि आफ्नो जग्गाको लालपुर्जा पाएका छन् ।
जसलाई बचाउन वीरका डाक्टरले चन्दा उठाए

जसलाई बचाउन वीरका डाक्टरले चन्दा उठाए

वीर अस्पतालको नयाँ भवनको तेस्रो तलामा बिरामीको चाप छ। कोही बेड नपाएर तनावमा छन्, कोही दुखाइले छटपटाइरहेका छन्। कोही बिरामी भेट्न आएका छन्, कोही आफ्ना आफन्तको अवस्थाले हतास...
‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’: शिशिर खनाल

‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’: शिशिर खनाल

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्नसक्ने बताउँदै परराष्ट्रमन्त्री खनालले आफ्ना दुवै छिमेकीसँग सार्वभौम समानता,...
प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु चार हजार ५८० पुगेको छ ।...