नेभिगेशन
समाज

रवि छुट्ने आदेशपछि सुदन गुरुङकाे खुशियाली,भन्छन् ‘कसको पत्ता साफ हुन्छ अब हेरौँला’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले गरेको आदेशको जेनजी अभियन्ताहरूले पनि खुसी व्यक्त गरेका छन् । 
उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यस लगत्तै समाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै जेनजी अभियन्ता सुदन गुरुङले लेखेका छन्, ‘अब कसको पत्ता साफ हुन्छ हेरौँला ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसअघि गुरुङले रविको रिहाईले जनताको परमशक्तिलाई एकतावद्ध गर्न उत्सुक रहेको भन्दै खुसियाली व्यक्त गरेका थिए। रवि रिहाई आदेश पछिको स्ट्याटसबारे सिधाकुरासँग कुरा गर्दै गुरुङले अब देशमा हुने निर्वाचनमा वैकल्पिक शक्तिले जित हासिल गर्ने वातावरण बनेको बताए । 

Ncell
Extreme Energy

‘देश बनाउनका लागि वैकल्पिक शक्ति एक हुनुपर्ने र यसका लागि सबैजना एक ठाउँमा रहन रविको रिहाई खुसियालीको कुरा हो,’ सुधनले थपे, ‘हामीलाई पत्ता साफ बनाउँछौँ भन्नेलाई अब जवाफ दिन सकिने वातावरण बन्छ ।’

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

यातायात सेवा कार्यालयहरुमा सवारी लाइसेन्सकालागि गरिने स्वास्थ्य परीक्षणमा बेथिति देखिएको छ । सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालयहरूले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था, चिकित्सकहरुसँग सम्झौता गरेर सेवाग्राहीको स्वास्थ्य...
कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव बढेर २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ।
नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री  र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको...
पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।